काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त जोशीले गरेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले