चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग
काठमााडौँ, २२ साउन । चिनियाँ बुद्धिष्ट एसोसिएसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा