काठमाडौं । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले छिट्टै हुने भनिएको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर र हार्दिक बनाउँछ भन्ने कुरामा एमाले विश्वस्त रहेको बताएका छन् । उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा