३१ भाद्र २०८१, सोमबार

Tag: चितवनको पकौडी

चितवनमा बस र स्कुटर ठोक्किदा एकै परिवारका ३ जनाको मृत्यु

चितवन । पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका ३ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी