३ असार २०८१, आइतबार

Tag: चालक पनि पक्राउ

भेपमा सुन तस्करी : चिनियाँ तस्करका चालक पनि पक्राउ

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ९ किलो सुन तस्करी गरेको घटनामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चिनियाँ तस्कर समूहका दावोजिन वाङका गाडी चालक लोकेन्द्र कुमार पौडेल हुन् । यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर