तेह्रथुम । तेह्रथुममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार म्याङलुङ नगरपालिका-१ केउरेनी, डाँडाखर्कमा प्रदेश १-०२-००३ त १२१२ नम्बरको ट्याक्टर पल्टिँदा सोँही ठाउँका किशोरकुमार विश्वकर्माको मृत्यु भएको हो । प्रहरीका अनुसार सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको