२२ भाद्र २०८१, शनिबार

Tag: चार सवारीसाधन

मकवानपुरमा चार सवारीसाधन आपसमा ठोक्किदा एक दर्जन बढी घाइते

हेटौंडा । मकवानपुर जिल्लामा चार सवारीसाधन आपसमा ठोक्किदा एक दर्जन भन्दा बढी घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रागोमाटे क्षेत्रमा स्कुल बससहित ४ सवारी एक आपसमा ठाेक्किँदा एक दर्जन बढी घाइते भएका हुन् । घाइतेमध्ये केही हेटौंडाको रिलायन्स