९ असार २०८१, आइतबार

Tag: चार देशीय

चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य