११ बैशाख २०८३, शुक्रबार

Tag: चाक्चाकुर

कुलुङ जातिको महान् पर्व चाक्चाकुर

१६ पुस, सोलुखुम्बु । कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्यरुपमा मनाउने गर्छन् । चाक्चाकुरमा सबै गाउँभरिका