१ बैशाख २०८३, मंगलबार

Tag: चाँदीको मूल्य

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको