६ फाल्गुन २०८२, बुधबार

Tag: चलचित्र विधेयक स्वीकृत

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए । यसअघि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले