३ असार २०८१, आइतबार

Tag: चमेरे गुफा

ओझेलमा चमेरे गुफा

४ भदौ, दाङ । पर्यटकीय सम्भावना बोकेको चमेरे गुफा ओझेलमा परेको छ । तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटस्थित चमेरे गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । करीब दुई दशक अघि पत्ता लागेको उक्त प्राकृतिक गुफाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित