१५ असार २०८१, शनिबार

Tag: चन्द्रबहादुर राई

झापामा बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

बनियानी । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा बुधबार राति २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका