१२ आश्विन २०८१, शनिबार

Tag: चन्दे्रश्वर पाण्डे

३५ वर्षदेखि मिथिला कलाको व्यापार गर्दै

१८ कात्तिक, काठमाडौँ । महोत्तरीका चन्दे्रश्वर पाण्डे ससुराली भारत जाँदा ससुराबाट एउटा सीप सिकेर आउनु भयो । त्यो उहाँको जीविकोपार्जनका लागि मुख्य आधार बन्न पुग्यो । पैँतीस वर्षदेखि स्वयम्भूमा उहाँले मिथिला कलाको व्यापार गर्दैआउनुभएको छ । महोत्तरी, पर्सा देवाध–१ का