१५ असार २०८१, शनिबार

Tag: चन्दा संकलन

चन्दा संकलन गरेर विद्यालय भवन निर्माण

थलारा, बझाङ । सपना विष्ट कक्षा ७ मा अध्ययनरत छिन् । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो । थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भागेका थिए ।