९ मंसिर २०८१, आइतबार

Tag: चनचेतना

मनोसामाजिक समस्याविरुद्ध चनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श