३१ जेष्ठ २०८१, बिहिबार

Tag: चट्याङ

चट्याङ लागेर भोजपुरमा १ जनाको मृत्यु, १ जना घाइते

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । हिजो अपरान्ह ४ बजे स्थानिय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र