लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष
लाङ्टाङ (रसुवा) । वरिपरि सेताम्मे हिमशृङ्खला, अग्ला चट्टानी पहाड र बीचमा सुन्दर उपत्यका । हिमाली काखमा बसेको लाङ्टाङ उपत्यका देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ— “हिमालको काखमा छ, सानो मेरो गाउँपर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ…” हिमालको काखमा