१२ आश्विन २०८१, शनिबार

Tag: चञ्चलबहादुर सिंह

एक पुरुषले चाबहिलमा श्रीमती र ३ छोरीसहित आफैंलाई लगाए आगो

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र ३ छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् । काठमाडौं प्रहरी वृत्त, गौशालाका