११ बैशाख २०८३, शुक्रबार

Tag: चक्रबहादुर पराजुली

सदस्यसचिव पराजुलीद्वारा पदबहाली

१५ पुस, काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताउनुभएको छ । उहाँले आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो बनाउन, स्तरोन्नति र आर्थिकस्तर वृद्धि गर्न पहल