३ असार २०८१, सोमबार

Tag: घोषणा गर्न माग

जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग

काठमाडौँ । विश्व शान्तिको प्रवद्र्धनका लागि राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ । सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीका