३ फाल्गुन २०८२, आइतबार

Tag: घोषणापत्र अनुमोदन

एमालेको सचिवालय बैठकद्वारा घोषणापत्र अनुमोदन

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सोमबार सम्पन्न एमाले केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी