१ फाल्गुन २०८२, शुक्रबार

Tag: घाइतेको वर्गीकरण

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौँ । गत भदौ २३­२४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला