७ आश्विन २०८१, सोमबार

Tag: घलेम्दी जलविद्युत्

घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा

गलेश्वर, २० असार । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताउनुभयो