हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उनलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो । “पहिलोपल्ट त