२५ आश्विन २०८३, आइतबार

Tag: घरघरमा राखियो जमरा

घटस्थापनाको शुभ साइतमा घरघरमा राखियो जमरा

काठमाडौँ । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ । दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । यसलाई शारदीय नवरात्र पनि भनिन्छ । नेपाल पञ्चाङ्ग