१७ असार २०८१, सोमबार

Tag: ग्रीन बूक

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

१३ फागुन, हलिउड, अमेरिका । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका