३१ भाद्र २०८१, सोमबार

Tag: ग्रिन एण्ड क्लिन

धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु

धरान, सुनसरी । धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो । धरान उपमहानगरपालिका–१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती,