१५ असार २०८१, शनिबार

Tag: ग्रिनलाइन सेन्टर प्रालि

बैंकिङ कसुरमा मदिरा स्टोर ग्रिन लाइनका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौँ । बैंकिङ कसुरको आरोपमा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो । अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए