१४ आश्विन २०८१, सोमबार

Tag: ग्रामीण विकास कार्यक्रम

जीवनस्तर उठाउँदै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

देउखुरी । दाङको बङ्गलाचुली गाउँपालिका– २ मर्पेसका खेतुलाल विकले यस वर्ष व्यावसायिक पिँडालु र अदुवाखेतीबाट राम्रो आम्दानी लिनुभएको छ । उहाँ धिमधिमे मालारानी बहुउद्देश्यीय किसान समूहका अध्यक्ष समेत हुनुहुन्छ । सो समूहमा अहिले २० जना किसान आबद्ध छन् । उक्त