३ असार २०८१, सोमबार

Tag: ग्रामीण अर्थतन्त्र

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र

गलेश्वर, म्याग्दी । एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन् । एक दशक अघिसम्म ग्रामीण अर्थतन्त्र विदेशमा दुःख गरी पठाएको विप्रेषणको भरमा धानिएकामा पछिल्ला केही वर्षयता कृषि