१६ आश्विन २०८१, बुधबार

Tag: ग्याँस सिलिण्डर विस्फोट

काठमाडौँको सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

काठमाडौँ, २९ असोज । काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । घाइतेमध्ये