१५ पुस, काठमाडौँ । पशुपति वनकालीमा नन्दी सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यसवर्षको ‘साइनिङ वल्र्ड कम्पासन एवार्ड’द्वारा पुरस्कृत हुनुभएको छ । सुप्रिम मास्टर इन्टरनेशनल एशोसिएशनले शनिबार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा न्यौपानेलाई एवार्डको साथमा सो संस्थाकी सञ्चालिका