२३ भाद्र २०८१, आइतबार

Tag: गौरव गर्न लायक संगठन

नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थपित गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन् छ । उनले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए । नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उनको भनाइ