१४ असार २०८१, शुक्रबार

Tag: गोल्छा परिवार

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारका सदस्यहरूको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको छ ।  कानूनी छिद्रको प्रयोगबाट गरिएको लगानी होस् वा