३ फाल्गुन २०८२, आइतबार

Tag: गोली चल्यो

राजधानी काठमाडौँको टोखामा गोली चल्यो

काठमाडौँ । राजधानी काठमाडौँको टोखामा गोली चलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज आइतबार गोली चलाएको हो । प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ। गोली प्रहार गरेर गुड्ड पटेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका