काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । स्रोतका अनुसार सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् । बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम