१७ असार २०८१, सोमबार

Tag: गोरखा मिडियाको फाइल

सहकारी प्रकरणमा संसदीय छानबिन समितिले माग्यो गोरखा मिडियाको फाइल

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ । सहकारी छानबिन विशेष समितिको आज बुधबार बसेको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालि र ९ सहकारीको कागजात माग गर्ने निर्णय