११ आश्विन २०८१, शुक्रबार

Tag: गोपाल घिमिरे

मलेसियामा बेपत्ता भएका गोपाल घिमिरेको उद्धारपछि घर आइपुगे

झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले