१४ भदौ २०८३, आइतबार

Tag: गोपालमान श्रेष्ठ

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा आज निधन भएको छ । उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय