३ आश्विन २०८१, बिहीबार

Tag: गोदावरी धाम

धार्मिक पर्यटकीय क्षेत्र बन्दै गोदावरी धाम

२० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरी धाम धार्मिक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुन थालेको छ । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेलाको