३ फाल्गुन २०८२, आइतबार

Tag: गैरआवसायी नेपाली संघ

गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी

लण्डन । गैरआवसायी नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाएका छन् । उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित