१५ असार २०८१, शनिबार

Tag: गृह जिल्ला डडेल्धुरा

देउवाको गृह जिल्ला डडेल्धुरामा आज गठबन्धनले शक्ति देखाउने

डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आज वाम लोकतान्त्रिक गठबन्धनले शक्ति देखाउने भएको छ । आफ्नो जिल्लामा चुनावी प्रचार-प्रसारका लागि प्रधानमन्त्री देउवा निजी हेलिकप्टरमार्फत हिजो अपराह्न धनगढी पुगेका थिए । आज दिउँसो साढे