८ आश्विन २०८१, मंगलबार

Tag: गुलाबी शहर

गुलाबी शहरको रुपमा विकसित हुँदै वालिङ

तोलाकान्त बगाले, वालिङ, ८ साउन । स्मार्ट सिटी कार्यान्वयनका लागि घोषणा भई अगाडि बढ्दै गरेको वालिङ नगरपालिकालाई गुलाबी शहरका रुपमा पहिचान दिने गरी काम थालिएको छ । स्थानीय तहको निर्वाचनसँगै निर्वाचित जनप्रतिनिधि र वालिङ नगरपालिकाभित्र रहेका जेसिज, लायन्स क्लब, युवा