२७ बैशाख २०८३, आइतबार

Tag: गुर्जा

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलो पटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र सारथीको छायाङ्कन सुरु गरिएको हो । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको