६ फाल्गुन २०८२, बुधबार

Tag: गुमाउन

हाम्रो पार्टी विस्तार भएको देखेर विपक्षीहररू मानसिक सन्तुलनसमेत गुमाउन थालेको छ : नेपाल

काठमाडौं । साता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार भएको देखेर आफ्ना विपक्षीहररू आत्तिएर मानसिक सन्तुलनसमेत गुमाउन थालेको टिप्पणी गरेका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेकपा एमाले परित्याग गर्ने लहर चलेको र आफ्नो पार्टीमा प्रवेश गर्ने