२३ भाद्र २०८१, आइतबार

Tag: गुप्तप्रसाद रेग्मी

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद रेग्मी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले राजनीतिमा मन लगाउनु भएन । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश नै