११ बैशाख २०८३, शुक्रबार

Tag: गुप्तकालीन

उत्खननमा भेटिए गुप्तकालीन इँटा र नन्दी

१३ पुस, कपिलवस्तु । शिबराज नगरपालिका–३ स्थित ऐतिहासिकस्थल सोनवागढ क्षेत्रको उत्खननको काम शुरु भएको छ । लुम्बिनी विकासको पुरातत्व विभागले सोनवागढ क्षेत्रमा उत्खननको काम शुरु गरेको चौथो दिनसम्म विभिन्न गुप्तकालीन इँटाहरु भेटिएका छन् । चार दिनदेखि जारी उत्खननमा सतहमाथि नै