१२ असार २०८१, बुधबार

Tag: गुणस्तरीय सेवा विस्तार

आलेख : सञ्चार र सूचना प्रविधिमा गुणस्तरीय सेवा विस्तार

काठमाडौँ । हालसम्म देशका ७५ जिल्लामा इन्टरनेट सेवा विस्तार गरिएको छ भने २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर ओछ्याउने काम भएको छ । सरकारले नेपाल टेलिकममार्फत अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार गरेको हो ।