१८ असार २०८१, मंगलबार

Tag: गुणस्तरहीन मासु

सूर्यविनायकमा अनुगमन : गुणस्तरहीन मासु बिक्री

२८ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने